हृदयघातका कारण जिल्ला अध्यक्ष पाण्डेको निधन

पाल्पा, असार २२ । हृदयघातका कारण नेकपा एकीकृत समाजबादी पाल्पाका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे कमलको निधन भएको छ । बगनासकाली गाउँपालिका १ पिप्ले स्थित घरको रोपाई सकेपछि स्वास्थ्यमा समस्या देखिए …

Read More

लुम्बिनी प्रदेशसभा : विपक्षीको अवरोधकाबीच बजेटमाथि छलफल

लुम्विनी । लुम्बिनी प्रदेशसभामा आजदेखि बजेटमाथिको छलफल अगाडि बढेको छ । विपक्षी दलको विरोधका बीच पनि सभामुख तुलाराम घर्तीले आजको बैठक सञ्चालन गर्दै बजेटमाथिको छलफल अगाडि बढाउनुभएको हो । सभामुखले …

Read More

सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९÷८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक …

Read More

पाल्पामा शहिद सप्ताहा कार्यक्रम : शहिदलाई सम्मान गरि मनाईयो

पाल्पा,फाल्गुन २२ । पाल्पामा शहिद सप्ताहा शहिद परिवारलाई सम्मान गरि मनाईएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो । …

Read More

लुम्बिनीमा मन्त्री छान्न केन्द्रिय नेतृत्वको हस्तक्षेप, मन्त्री भागबण्डामा अलमल

बुटवल,पुष २९ । सुनिल कार्की । मुख्यमन्त्री नियुक्ति भएको तीन दिन सम्म पनि लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डा टुंगिन सकेको छैन । लुम्बिनी प्रदेशमा गत बुधबार मुख्यमन्त्री नियुक्त भएका एमाले नेता …

Read More

काठमाण्डौमा यसवर्षकै जाडो, न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो

पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम …

Read More

प्रधानमन्त्रीमा तीन नेताको आलोपालो, पहिले को भन्ने टुंगो भोलि

९ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनमा तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने टुंगिएको छैन । नेताहरुका …

Read More

रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीव्र

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीव्र पारेको छ। लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ। आयोगका सहायक प्रवक्ता …

Read More

मङ्सिर ७ गतेभित्र प्रत्यक्षतर्फकाे नतिजा सार्वजनिक गर्ने आयाेगकाे याेजना

काठमाण्डौ – आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार …

Read More

जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने नेता पाण्डेय

पाल्पा, मंसिर १÷ नेकपा एकिकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय सबैभन्दा धेरै पटक काठमाडौं पाल्पा आउने जाने गर्ने नेतामा पर्छन् । जनताका साना साना सुख दुखमा भेट्न घरमै पुग्ने …

Read More